आनन्द पोखरेल चितवन, २० जेठ वैशाखमा आएको महाभूकम्पका कारण स्थगित भएको कक्षा १२ को परीक्षा बुधबारदेखि सुरु भएको छ । वैशाख २० गतेदेखि सुरु हुने भनेको कक्षा १२ को परीक्षा महाभूकम्का कारण एक महिना पछाडि सरेको हो । उच्च माध्यमिक शिक्षा परिषद्ले भूकम्पकका कारण बढी क्षति भएका धादिङ, गोरखा, सिन्धुपाल्चोक लगायत सात वटा जिल्लाबाहेकका ६८ …
Category Archive: राष्ट्रीय समाचारहरू
विद्यार्थी सङ्गठनले १ महिनाको शुल्क मिनाहा गराइछाड्ने
काठमाडौं, जेष्ठ १९ – निजी विद्यालयले भूकम्पका कारण पढाइ नभएको अवधिको पनि शुल्क माग्ने विद्यालयविरुद्ध विद्यार्थी सङ्गठनले आन्दोलनको तयारी गरेका छन् । उनीहरुले विपत्तिको सामना गर्न परिरहेका बेला निजी विद्यालयले मौकाको फाइदा उठाउन खोजेको आरोप लगाएका छन् । निजी विद्यालयका सञ्चालक र सरकारी निकायका अधिकारीलाई पटक पटक ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएकाले आन्दोलनको तयारी गर्नुपरेको …


