तिलकराम रिमाल चितवन, २० जेठ ः भूकम्पको प्रत्यक्ष क्षति नदेखिए पनि भरतपुर उपमहानगरपालिका क्षेत्रभित्र ठूलै क्षति भएको देखिएको छ । हालसम्म ३७ वटा घर बस्न नमिल्ने गरी क्षति भएका छन् भने एक सय ५१ वटा घर आंशिक क्षति र दुई हजार सात सय ४८ घर चर्किएका छन् । उपमहानगरपालिकाका इञ्जिनिर सूर्य लामाका अनुसार महाभूकम्पले ठूलो …
Category Archive: राष्ट्रीय समाचारहरू
जीप सहित अवैध सुपारी बरामद
सञ्चारपत्र सम्वाददाता भरतपुर, २० जेठ जिल्ला प्रहरी कार्यालय नवलपरासीले बुधबार जीप सहित अवैध सुपारी बरामद गरेको छ । बुधबार कार्यालयबाट खटिएको प्रहरी टोलीले लु१ज ६८५ नम्बरको जीप सहित ११ बोरा सुपारी बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रमुख प्रहरी उपरीक्षक नलप्रसाद उपाध्यायले नवलपरासीको दक्षीणी भेग महेशपुर नाकाबाट अवैध रुपमा सुपारी भारततर्फ निकासी हुँदैछ …


