थप ५५८ घरधुरी स्थानान्तरण गर्न माग सञ्चारपत्र सम्वाददाता भरतपुर, २१ जेठ जिल्ला दैवी प्रकोप उद्धार समिति चितवनले भूकम्पका कारण क्षतिग्रस्त दुई वटा पहाडी गाउँलाई सुरक्षित स्थानमा सार्ने तयारी गरेको छ । वैशाखमा आएको महाभूकम्पका कारण पहाड नै धाँजा फाटेपछि त्यस वरिपरिको बस्ती सार्ने निर्णय भएको जिल्ला दैवी प्रकोप उद्धार समिति चितवनका सदस्य सचिव एवम् स्थानीय …
Category Archive: राष्ट्रीय समाचारहरू
सम्पादकीय : विद्यार्थीहरुको जायज माग
प्रमुख विद्यार्थी संगठनहरुले भूकम्पले बन्द भएको समयको शैक्षिक शुल्क नलिन निजी शैक्षिक संस्थालाई ध्यानाकर्षण गराएका छन् । बुधबार काठमाडौंमा बसेको बैठकले बन्द भएको बेलाको शुल्क लिए आन्दोलन गर्ने चेतावनी दिएको छ । निजी विद्यालयले भूकम्पका कारण पढाइ नभएको अवधिको पनि शुल्क माग्ने विद्यालयविरुद्ध विद्यार्थी सङ्गठनले आन्दोलनको तयारी गरेका छन् । उनीहरुले विपत्तिको सामना गर्न परिरहेका …
