सूचनाको हक सम्वन्धी कानून र आयोग रहे पनि त्यसको प्रभावकारी रुपमा अझै कार्यान्वयन भने हुन सकेको छैन । नेपालमा सूचनाको हकलाई संविधान तथा कानूनद्वारा नै संरक्षण गरिएको छ । अन्तरिम संविधानमा सूचनाको हकसम्बन्धी उदार व्यवस्था भए पनि सरकारी–गैरसरकारी कार्यालयहरूमा सूचना लुकाउने प्रवृत्ति व्यापक छ । तर कतिपय कार्यालयका सूचना अधिकारी नै निवेदकहरूलाई आफूमार्फत सूचना माग …
Category Archive: राष्ट्रीय समाचारहरू
मन्त्रालय चितवनमा ल्याउन माग
सञ्चारपत्र सम्वाददाता भरतपुर, २१ जेठ वैशाखमा आएको विनाशकारी भूकम्पका कारण राजधानी काठमाडौँ उपत्यकामा ठूलो प्रभाव परेकोले त्यहाँ रहेका विभिन्न मन्त्रालय र विभाग चितवनमा ल्याउन यहाँका राजनीतिक दलहरुले माग गरेका छन् । बिहीबार चितवनका प्रमुख जिल्ला अधिकारी डाक्टर मानबहादुर बिके मार्फत प्रधानमन्त्री सुशील कोइरालालाई ज्ञापनपत्र बुझाउँदै चितवनका राजनीतिक दलका प्रतिनिधिहरुले राजधानीबाट चितवन नजिकै र देशको मध्य …
