तिलकराम रिमाल भरतपुर, २७ जेठ भरतपुरको दिपेन्द्र चोकमा रहेको नेपाल मिट प्रोसेसिङ इण्डष्ट्रिजका प्रशासन प्रमुख कालिका पण्डित दुई वटा मिटरबक्स राख्दा पनि ठूला फ्रिजहरु नचलेपछि त्यसको विकल्प खोजी गर्न नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्र पुगे । भरतपुर–१२ का दिनेश पुरीको पनि समस्या त्यस्तै छ । उनले जोडेको एअर कण्डिसन (एसी) नचलेपछि प्राविधिकको सल्लाहमा स्टेवलाईजर …
Category Archive: राष्ट्रीय समाचारहरू
दलहरूबीच सोह्रबुँदे ऐतिहासिक सहमति
काठमाडौँ, २५ जेठ । आठ प्रदेशको सङ्घीय संरचना बनाउनेसहित संविधानका मुख्य विवादित विषयमा प्रमुख राजनीतिक दलहरूले आज ऐतिहासिक सोह्रबुँदै सहमति गरेका छन् । सो सहमतिसँगै आठ वर्षदेखि बन्न नसकेको संविधान निर्माणका लागि बाटो खुला भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा पत्रकार सम्मेलन गरी सो सहमति सार्वजनिक गरिएको हो । शासकीय स्वरुप र संसदीय प्रणालीमा फरक …

