Category Archive: राष्ट्रीय समाचारहरू

द्वन्द्व व्यवस्थापनबारे अन्तरक्रिया

सञ्चारपत्र सम्वाददाता भरतपुर, २७ जेठ द्वन्द्व व्यवस्थापनका प्रचलित अभ्यासहरु र समन्वयको बाटो अवलम्बन गर्दै समाजमा उत्पन्न हुनसक्ने र उत्पन्न भइसकेका विवादहरुको अध्ययन गरी शान्तिपूर्ण समाधानका लागि समन्वय गर्न सम्वाद मञ्च चितवनलाई सरोकारवाला निकायले सुझाव दिएका छन् । मञ्चद्वारा बुधबार नारायणगढमा आयोजित अन्तरक्रिया कार्यक्रममा उनीहरुले समाजमा शान्ति सुव्यवस्था र अमन चयनको वातावरण कायम गर्नमा योगदान पु¥याउने …

Continue reading »

जाग्यो आशाको दीयो

चार प्रमुख दलबीच ८ प्रदेशमा सहमति भएपछि संविधान निर्माणको प्रक्रिया अघि बढ्ने संकेत देखिएको छ । यसअघि माघ ८ लाई संविधान जारी गर्ने मिति तोकिएको थियो । दलहरुबीच कतिपय मुद्दामा सहमति नभएकाले यसअघि संविधान जारी हुन सकेको थिएन । सोमबारको सहमतिपछि दलहरु असार मसान्तसम्ममा संविधान जारी गर्ने तयारीमा छन् । यो सकारात्मक कदम हो । …

Continue reading »

Older posts «

» Newer posts