Category Archive: राष्ट्रीय समाचारहरू

ताप्लेजुङको पहिरोमा १२ जनाको मृत्यु, १४ बेपत्ता, दर्जनाैं घर बगायो

ताप्लेजुङ-बुधबार साँझदेखि परेको वर्षासँगै ताप्लेजुङको पश्चिमी क्षेत्रका ६ गाविसमा गएको पहिरोमा परी हालसम्म १२ जनाको मृत्यु भएको छ। एकै परिवारका १० सहित १४ जना बेपत्ता भएका छन्। पहिरोले दर्जनौं घर बगाएको छ भने ८ जना गम्भीर घाइते भएका छन्। पश्चिमी गाविस थिम्लाबुको याकफेदीमा पाँच जनाको शव भेटिएको छ। स्थानीय नरेन्द्र ओखराबुका अनुसार सो ठाउँमा भेटिएको …

Continue reading »

सरकारी कागज किर्ते गरेको अभियोगमा नारायणगढबाट दश जना पक्राउ

सञ्चारपत्र सम्वाददाता भरतपुर, २७ जेठ सरकारी छाप दस्तखत किर्ते गरी नक्कली कागजपत्र तयार गर्दै आएको अभियोगमा प्रहरीले नारायगढबाट १० जनालाई पक्राउ गरेको छ । विशेष सुराकीका आधारमा नारायणगढको दुई वटा पसलमा छापा मार्दा सरकारी छाप दस्तखत किर्ते गरेको भेटिएको कारण ती पसलबाट १० जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ । प्रहरीले बुधबार …

Continue reading »

Older posts «

» Newer posts