रमाकान्त सापकोटा बाबुआमाले आफ्ना बालबालिकालाई फकाएर, गाली गरेर, पिटेर तर्साएर, आशा देखाएर वा अरु कुनै तरिकाले आफ्नो इच्छा अनुसारको व्यवहार निर्माण गर्न चाहान्छन् । बालबालिकाहरू झगडा गरेर, रोएर, तोडफोड गरेर रिसाएर, लुकेर, भागेर खाना नखाएर र यस्तै अरु कुरा गरेर आफ्नो आवश्यकता, इच्छा पूरा गर्न चाहान्छन् । राजनीति गर्ने नेता, सामाजिक अगुवा, समुदायका जिम्मेवार मानिसहरू, …
Category Archive: राष्ट्रीय समाचारहरू
चैते धानमा रोग लाग्यो, उत्पादन घट्ने
करुणा देवकोटा भण्डारा, ३० जेठ पूर्वी चितवनको विभिन्न क्षेत्रमा लगाइएको चैते धानमा रोग लागेसँगै किसानहरु मारमा परेका छन् । रोग लागेपछि यस वर्षको चैते धान उत्पादनमा समेत गिरावट आउने भएको छ । पूर्वी चितवनको भण्डारा, कुमरोज, पिप्ले र कठार क्षेत्रमा लगाइएको धान काट्ने समयमा धानको बोटमा ‘नेक ब्लास्ट’ र ‘शीत ब्लाइट’ नामको रोग लागेपछि किसानहरु …

