आनन्द पोखरेल भरतपुर, ९ असार जिल्ला जनस्वास्थ्य कार्यालय, चितवनले जिल्लालाई पूर्ण खोप युक्त जिल्ला बनाउनको लागि अभियान सुरु गरेको छ । चितवनलाई पूर्ण खोप युक्त जिल्ला घोषणा गर्नको लागि जिल्लामा रहेका १२ महिनादेखि २३ महिना मुनीका बालबालिकालाई दिइएको खोपको अनुगमन सुरु गरिएको हो । यसैक्रममा बुधबार जिल्ला जनस्वास्थ्य कार्यालय चितवनबाट भरतपुर उपमहानगरपालिका वडा नम्बर २६, …
Category Archive: राष्ट्रीय समाचारहरू
विद्यार्थी अभिभावक परामर्श : एसएलसी पछिको बाटो
आगामि केही वर्ष पछि नै कक्षा १२ को अन्तिम परीक्षालाई एसएलसी भनिनेछ तापनि अहिले सम्म कक्षा १० को अन्तिम राट्रियस्तरको परिक्षा नै विद्यालय तहको अन्तिम ढोका मानिने गरिएको छ । शैक्षिक प्रक्रियामा संलग्न मानिसको चेतनाको समृद्धिको कारण विगतमा जसरी फलामे ढोका भनिन्थ्यो त्यो मान्यतामा पनि परिवर्तन आएको छ । सिकाइ र मूल्याङ्कन नियमित र निरन्तर प्रक्रिया हुने …

