भरतपुर, १७ असार । नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष खिलबहादुर भण्डारीले चितवन शाखाद्वारा भरतपुरमा निर्माणाधिन भवनको बिहीबार निरिक्षण गरेका छन् । तीन बर्षे कार्ययोजना अनुसार जिल्लाकै सुविधायुक्त ‘सूचना केन्द्र’ बनाउने घोषणा गरी नेपाल पत्रकार महासंघ, चितवन शाखाको अहिले भवन निर्माणको काम भईरहेको छ । शाखाको निर्माणाधिन भवन निरिक्षण गर्दै महासंघका वरिष्ठ उपाध्यक्ष भण्डारीले देशभर महासंघले …
Category Archive: राष्ट्रीय समाचारहरू
चितवनमा अत्याधुनिक चलचित्र भवन सञ्चालनमा
आनन्द पोखरेल चितवन, १० असार चितवनको नारायणगढमा बिहिबारदेखि अत्याधुनिक सुविधा सम्पन्न चलचित्र घर सञ्चलनमा आएको छ । डीसीएन जलमा प्रालिले पुरानो जलमा हल भएको ठाउँ लिलाचोकमा क्यूएफएक्स हल सञ्चालनमा ल्याएको हो । नेपालमा पहिलो पटक अत्याधुनिक चलचित्र निर्माण गर्दै आएको डिजिटल सिनेमा नेपालले उक्त हल निर्माणको लागि लागि आठ करोड रुपैयाँ भन्दा बढी लगानी गरेको …


