संक्रमणकाल अस्वाभाविक ढंगले लम्बिँदै गएकाले मुलुकको विकास प्रक्रिया लामो समयसम्म अवरुद्ध हुन पुगेको ठहर गर्दै कांग्रेसले समयमै संविधानसभा निर्वाचन गर्नुपर्ने निर्णय गरेको छ । प्रधानन्यायाधीश खिलराज रेग्मी नेतृत्वमा चुनावी सरकार गठन भएपछि पहिलो पटक बिहीबार बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले संक्रमणकाल लम्बिँदै गएकाले राष्ट्र नै कमजोर हुन पुगेको भन्दै संविधानसभा निर्वाचनमा सहयोग गर्न सबै राजनीतिक …
Category Archive: राष्ट्रीय समाचारहरू
बाबुराम भट्टराई नेतृत्वको सरकारले करोडौं रकम उडाए
बाबुराम भट्टराई नेतृत्वको सरकारले कार्यकर्ता रिझाउन राज्यबाट करोडौं रकम उडाएको भेटिएको छ। निवर्तमान प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको सरकारले आर्थिक सहायताका नाममा चालु आर्थिक वर्षको पहिलो आठ महीनामा देशको ढुकुटीबाट रु.१० करोड बाँडेको पाइएको छ। गत साउनदेखि फागुन मसान्तसम्ममा बाँडिएको यो रकमको ज्यादातर हिस्सा प्रधानमन्त्री र मन्त्री निकट कार्यकर्ता तथा उनीहरूका संस्थाले पाएको अर्थ मन्त्रालयको एक …
