संविधानसभा चुनावको एक मात्र एजेन्डा बोकेर गठन भएको खिलराज रेग्मी नेतृत्वको सरकार १७ दिन बितिसक्दा पनि निर्वाचनको तिथि घोषणा गर्न असमर्थ भएको छ । बाबुराम भट्टराई नेतृत्वको सरकारलाई हटाएर संविधानसभा चुनावकै लागि भनी प्रमुख तीन दल एमाओवादी, कांग्रेस, एमाले र मधेसी मोर्चाले ११ बँुदे सहमति गरी अन्तरिम चुनावी मन्त्रिपरिषद् गठन गरेका थिए । तर, सरकार …
Category Archive: राष्ट्रीय समाचारहरू
एमाले पनि चुनाव केन्द्रीत भयो ।
एमालेले सिंगो पार्टीपंक्तिलाई संविधानसभा–व्यवस्थापिका संसद्को निर्वाचनको तयारीमा लाग्न निर्देशन दिएको छ । पार्टी कार्यालय बल्खुमा बुधबार बसेको स्थायी समिति बैठकले निर्वाचनलाई केन्द्रबिन्दु राखेर छलफल गर्दै सम्पूर्ण शक्ति चुनावमा परिचालन हुने गरी तयारीमा लाग्न पार्टीपंक्तिलाई निर्देशन दिने निर्णय गरेको हो ।
