Category Archive: राष्ट्रीय समाचारहरू

त्रिशुली नदीमा बेपत्ता भएकाको खोजी जारी

चितवन, असार ३  शनिवार अपरान्ह त्रिशुली नदीमा पौडी खेल्ने क्रममा बगेर बेपत्ता भएका ५ जना किशोर किशोरीको अवस्था अझैपनि अज्ञात छ । सशस्त्र प्रहरी बल बिपद ब्यवस्थापन तालिम केन्द्र कुरिनटारका प्रहरी निरीÔक पुरुÈोत्तम भण्डारीको नेतृत्वमा १० जनाको गोताखोर टोलीले नदीमा बेपत्ता हरुको खोजी सुरु गरेको हो । पानी परेकाले खोजीमा कठिनाई भएको केन्द्रका डीएसपी दीपेन्द्र …

Continue reading »

तीन स्वास्नीलाई शोषण गरेपछि फेसबुकमा डीएसपी

तीन वटा बिहे गरेका प्रचण्ड पुत्र प्रकाशको बारेमा प्रकाशित समाचारप्रति प्रतिक्रिया दिँदै उनले फेसबुकमा लेखेका छ, ‘अब मलाई राष्ट्रसेवा गर्न दिनुस्,।’ त्यसको केही दिनपछि नै उनले अर्को बितण्डा मच्चाएका छन्। नेपाल प्रहरीको नायब उपरीक्षक (डिएसपी) को पोशाकमा आफूलाई प्रस्तुत गरे। डिएसपीको पोशाक लगाएर उनले पोज पोजमा फोटो खिचाएका छन्। अनुमतिबिना त्यसरी प्रहरीको पोशाक प्रयोग गर्न …

Continue reading »

Older posts «

» Newer posts