Category Archive: राष्ट्रीय समाचारहरू

संघिय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धनको बैठक बस्दै

लामो समयपछि आज संघिय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धनको बैठक बस्दैछ । गठबन्धन भित्रका दलहरु नै छुट्टै मोर्चा बन्दीमा लागेपछि गठबन्धनको सहयात्रा र चुनावसम्मको सहकार्यका विषयमा छलफल गर्न आज बैठक बोलाइएको हो । एकीकृत नेकपा माओवादी नेतृत्वमा रहेको गठबन्धनमा यसअघिको सरकारमा रहेका दलहरुको सहभागिता छ । सरकारले संविधानसभाको चुनाव घोषणा गरिसकेको अवस्थामा चुनावसम्मको सहकार्य, सामानुपाति सिटसंख्या लगायतका …

Continue reading »

उत्तराखण्डमा फसेका नेपालीको उद्धारका लागि पहल गर्न आग्रह

सरकारले भारतको उत्तराखण्डमा फसेका नेपालीको उद्धारका लागि पहल गर्न भारत सरकारसँग विषेश आग्रह गरेको छ । नेपाली दुतावास मार्फत औपचारीक पत्र नै लेखेर उद्धारका लागि आग्रह गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता अर्जुनबहादुर थापाले बाढीमा फसेका नेपालीहरुको यकिन हुन नसकेको र उद्धारका लागि पहल भइरहेको जानकारी दिनुभयो । एक हजार नेपाली घर …

Continue reading »

Older posts «

» Newer posts