शिशिर सिंखडा जुटपानी÷असार १२ अधिकांश मजदुर अभिभावकका छोरा छोरी अध्ययन गर्ने पूर्वी चितवनको जुटपानी–१ गुराउचौरमा रहेको शिवालय राप्राविमा विद्यार्र्थीहरु भोकभोकै विद्यालय आउने गरेको पाईएको छ । विहान वेलुका हातमुख जोर्न मुश्किन पर्ने अभिभावकाका वालवालिकाहरु खानेकुराको अभावका कारण भोकभोकै आउने गरेका हुन । केही अभिभावकहरु अत्यन्तै गरिव भएकाले मागेर विहान वेलुकाको गर्जो टार्ने अभिभावकका छोराछारीहरु भोकै …
Category Archive: राष्ट्रीय समाचारहरू
एउटी युवतीमाथि ५ जनाको सामुहिक बलात्कार
चितवन । बलात्कारको आरोपमा नारायणगढका विभिन्न स्थानबाट ५ जना युवाहरुलाई प्रहरीले आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवन भरतपुर न.पा.वडा नं.४ बस्ने बर्ष २० को सरोज श्रेष्ठ , कुमरोज गा.वि.स.वडा नं.३ बस्ने बर्ष २४ को शुशिल श्रेष्ठ , कुमरोज गा.बि.स.वडा नं.३ बस्ने बर्ष २८ को ईश्वर ढुङ्गाना ,बिरेन्द्रनगरका ३० बर्षिय गोवन्द अर्याल , सप्तरी नेगडा गा.बि.स.वडा नं.६ …

