Category Archive: राष्ट्रीय समाचारहरू

चितवनका ३ वटा दैनिक क वर्गमा

प्रेस काउन्सिलको बर्गिकरणमा चितवनका ३ वटा दैनिक पत्रिकाहरु चितवन पोष्ट दैनिक, कायाकैरन राष्ट्रिय दैनिक र पारदर्शी दैनिक क वर्गमा वर्गिकृत भएका छन् । । लोकतन्त्र सन्देश दैनिक घ मा परेको छ । चलानी द्वैमासिक ख मा परेको छ ।चुरे सन्देश साप्ताहिक क मा परेको छ । चितवन साप्ताहिक ख मा परेको छ । अर्काको नक्कल …

Continue reading »

सरकारी अस्पतालका डाक्टरले निजी अस्पतालमा विरामी पठाएको खुलासा

शिशिर सिंखडा रत्ननगर,चितवन,१९ असार पूर्वी चितवनको एक मात्र सरकारी रत्ननगर अस्पतालमा उपचारका लागि गएका विरामीलाई डाक्टरले नै स्थानीय निजी अस्पतालमा उपचारमा आउन भन्दै विरामीलाई पठाउने गरिएको खुलासा भएको छ । अस्पतालमा सेवारत डाक्टर सन्तोष अधिकारीले नीजी अस्पतालवाट मोटो रकम असुलेर सरकारी अस्पतालमा आउने विरामीलाई रत्ननगरकै ओमसाईराम अस्पतालमा पठाउने गरेको पाईएको हो । दाँतको उपचार गराउन …

Continue reading »

Older posts «

» Newer posts