सात महिने ‘सैन्य आधारभूत तालिम’ पूरा गरेका लडाकुहरुको नुवाकोट विदुरको सैन्य तालिम केन्द्र मैथलीमा अन्तिम दलेल कवाजमा सैन्य कौशल प्रदर्शन गरी विधिवत् रूपमा सेनामा समायोजन भएका हुन् । नुवाकोटको सैन्य तालिम केन्द्रमा चार सय ७९ जना लडाकूहरुले सैन्य तालिम पूरा गरी नेपाली सेनामा प्रवेश गरेका थिए । सैन्य तालिम केन्द्र मैथलीमा आयोजित समारोहमा सैन्य विनय …
Category Archive: राष्ट्रीय समाचारहरू
नियोक चितवन पुनर्गठन
भरतपुर, २१ असार भरतपुरमा आज शुक्रवार आयोजित एक भेलाले राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक) चितवनको पुनर्गठन गरेको छ । समितिको संयोजकमा बालकृष्ण पौडेल, उपसंयोजकमा शान्ति अधिकारी, सचिवमा कृष्ण गिरी, सहसचिवमा यमबहादुर बि.क. र कोषाध्यक्षमा राजेन्द्र पौडेल रहनुभएको छ । समितिका अन्य सचिवालय सदस्यहरुमा सोमराज महतो, अम्बिकालाल श्रेष्ठ, राजकुमार श्रेष्ठ, शान्ता अधिकारी, सावित्री सापकोटा, विश्वनाथ ओझा, …

