भोपाल(एजेन्सी), असार २२ – भारतको मध्यप्रदेशका वित्तमन्त्री एवं भारतीय जनता पार्टीका बरिष्ठ नेता राघवजीले अश्लील सिडि प्रकरणमा मुछिएपछि राजीनामा दिएका छन् । युवा घरेलु कामदारले उनीमाथि अप्राकृतिक यौन दुराचारको आरोप लगाउँदै प्रहरीमा ऊजुरी दिएका छन् । यस बारेमा सार्वजनिक भएको सिडिमा उनी आपत्तिजनक स्थितिमा देखा परेका छन् । ८० वर्षे राघवजीले मुख्यमन्त्री शिवराज सिंह चौहान …
Category Archive: राष्ट्रीय समाचारहरू
मङ्सिर ४को निर्वाचन हुन दिंदैनौ ः गजुरेल
नेकपा–माओवादीका उपाध्यक्ष सिपी गजुरेलले आपूmहरु निर्वाचनको विरोधी नभएको दावी गर्नुभएको छ । तर उहाँले मङ्सिर ४ मा तोकिएको निर्वाचन राष्ट्रिय हित र जनतन्त्र विरुद्धको निर्वाचन भएकोले आफुहरुले कुनै हालतमा यो निर्बाचन हुन नदिने बताउनुभयो । चितवनको भरतपुरमा भएको प्रेमबहादुर पंडित तथा डम्बर कुमारी पंडित साहित्य प्रतिष्ठानको दोस्रो स्मृतिसभा तथा पहिलो स्र्रष्टा सम्मान पुरस्कार वितरण कार्यक्रममा …

