प्रेस चौतारीले पत्रकार कल्याणकारी कोष बनाउने सञ्चारपत्र सम्वाददाता नारायणगढ, १४ भदौ पत्रकार गणेश पाण्डेद्वारा निर्देशित वृत्तचित्र ‘भाग्यले बाँचेकाहरु’ सोमबार नारायणगढमा प्रदर्शन गरिएको छ । गत वैशाखको विनाशकारी भूकम्पमा परी मृत्युलाई नजिकबाट नियालेकाहरुको अनुभूतिमा रहेर तयार पारिएको वृत्तचित्र प्रेस चौतारी नेपाल चितवनको आयोजनामा प्रदर्शन गरिएको हो ।
Category Archive: राष्ट्रीय समाचारहरू
सक्षम उपमहानगरपालिका बनाउँछु ः कार्यकारी अधिकृत बराल
सञ्चारपत्र सम्वाददाता भरतपुर, १४ भदौ भरतपुर उप–महानगरपालिकाका प्रमुख तथा कार्यकारी अधिकृत महेश बरालले उप–महानगरपालिकालाई सक्षम बनाउन सरोकारवालासँग सहकार्य गरिने बताएका छन् । चितवनका पत्रकारहरु–सँगको भेटघाटका क्रममा उनले नगरपालिकाको आन्तरिक आय वृद्धि गर्न करको दायरा बढाउन छलफल थालिने बताए ।


