भारतीय राजदूतावास, काठमाण्डौ तथा बी.पी. कोइराला भारत–नेपाल फाउण्डेशनद्धारा जूलाई १९, २०१३ शुक्रबारका दिन बीपी कोइराला भारत–नेपाल फाउण्डेशनको सक्रियतामा संचालित भ्वाइसेसको दोस्रो संस्करण नेपाल भारत पुस्तकालयमा आयोजना गरियो ।
Category Archive: राष्ट्रीय समाचारहरू
वस र्दुघटनामा परि ३४ जना घाईते, आठको अवस्था गभ्भिर
राजेन्द्र आचार्य नवलपरासी । नवलपरासी डण्डा बजार नपजक आज भएको वस र्दुघटनामा परि ३४ जना घाईते भएका छन् । पुर्व पश्चिम राजमार्ग अन्र्तगत डण्डा बजारबाट लगभग दुई सय मिटर पर रहेको पथ्थर खोलामा यात्रुबाहक बस खस्दा ३४ यात्रु घाईते भएका छन् भने ८ जनाको अवस्था गम्भीर रहेको ईलाका प्रहरी कार्याल कावासोतीले प्रहरीले जनाएको छ । …

