Category Archive: राष्ट्रीय समाचारहरू

एकीकृत माओवादीको विस्तारित बैठक आज पनि जारी ।।

एकीकृत नेकपा माओवादीको विस्तारित बैठक आज पनि बस्दैछ । हिजोदेखि ललितपुरको बालकुमारीमा सुरु भएको बैठकमा आज समूहगत छलफलको निष्कर्ष पेश गर्ने कार्यक्रम छ ।

Continue reading »

एमालेको केन्द्रीय कमिटीमा अध्यक्षको राजनीतिक प्रतिवेदनमाथि छलफल हुने

एमालेको केन्द्रीय कमिटीको बैठकमा आजदेखि अध्यक्ष झलनाथ खनालको राजनीतिक प्रतिवेदनमाथि छलफल सुरु हुँदैछ । बैठक हिजोदेखि राजधानीमा सुरु भएको हो ।

Continue reading »

Older posts «

» Newer posts