नारायणी नदीमा पानीको सतहले खतराको संकेत नाघेको छ । मुहान तथा पहाडी क्षेत्रमा निरन्तर वर्षा भैरहेकाले पानीको सतह निकै बढेको बर्षा मापन केन्द्र देवघाटले जनाएको छ ।
Category Archive: राष्ट्रीय समाचारहरू
सामुदायिक वनको आम्दानी विपन्न वर्गलाई
शिशिर सिंखडा साउन ५ गते चितवन,शक्तिखोर । पूर्वी चितवनको जनप्रगति सामुदायिक वन उपभोक्ता समुह शक्तिखोरले समुहमा प्राप्त आम्दानी गरिब एवम् विपन्न परिवारको जिवनस्तर उकास्न सहयोग गरेको छ । वि.स.२०५८ सालमा स्थापना भई २०६० मा हस्तान्तरण भएको सो वन समुहले आफनो समुह भित्र रहेका विपन्न,गरिब एवम् आयस्तर कम भएका बर्गको पहिचान गरि उनीहरुको आयआर्जन एवम् आर्थिक …

