Category Archive: राष्ट्रीय समाचारहरू

प्रकाशकीय (सञ्चारपत्र ः सबैको सञ्चारमाध्यम )

व्यावसायिक पत्रकारिताको स्पष्ट अठोटसहितको यात्रालाई साथ दिन ‘सञ्चारपत्र दैनिक’ प्रकाशनमा आएको छ । ‘सञ्चारपत्र’ प्रकाशनको लक्ष्य भनेकै निर्भीक, स्वतन्त्र पत्रकारिताद्वारा मुलुकमा लोकतान्त्रिक स्थायित्व, शान्तिको स्थापना र त्यसबाट नेपाली समृद्धिको बाटो सहज बनाउनु हो । लोकतन्त्रको स्थायित्व र शान्ति र समृद्धिद्वारा मुलुकको आर्थिक सम्भावनालाई वास्तविकतामा परिणत गर्ने हाम्रो संकल्प हो । आम पाठकका समयसान्दर्भिक चाहना र …

Continue reading »

लम्सालको ‘धोका खुवाउनेलाई’ वजारमा

शिशिर सिंखडा चितवन २७ साउन लोक तथा दोहोरी गिती एल्वम ‘धोका खुवाउनेलाई’ हालै वजारमा आएको छ । पुर्वि चितवन पिठुवा ७ का रचनाकार यादव लम्सालको प्रस्तुती रहेको एल्वममा रेडियो चितवनका सञ्चारकर्मी एवंम गायक रामु आचार्य र गायक केशव शर्मा तथा अनिता शर्माको स्वर रहेको छ । एल्वमको संगीत संयोजन संगीतकार अर्जुन पोखरेलले गरेका छन् । …

Continue reading »

Older posts «

» Newer posts