सविता श्रेष्ठ चितवन, १२ भदौ माडी क्षेत्रमा यो वर्ष बिजुली बत्ती बल्ने भएको छ । एक दशकदेखी अलपत्र परेको विद्युतीकरणको काम यो वर्ष भित्र पुरा हुने भएपछि माडीमा बिजुली बल्ने भएको हो । भरतपुर माडी ३३ केबी सवप्रशारण लाईन तथा ग्रामी परियोजना अन्तर्गत माडीमा अहिले बिद्युतीकरणको काम धमाधम भैराखेको छ । नेपाल विद्युत प्राधिकरण केन्द्रिय …
Category Archive: राष्ट्रीय समाचारहरू
ट्रेड युनियन कांग्रेस स्वतन्त्रको महाधिवेशन २३ वर्ष पछि नयाँ नेतृत्व
प्रवीण दत्त रत्ननगर, ११ भदौ । नेपाली कांग्रेस निकट २५ शुभेच्छुक संगठनहरु आवद्ध नेपाल टे«ड युनियन महासंघ कांग्रेस स्वतन्त्रको चितवनको रत्ननगरमा भएको पाँचौ राष्ट्रिय महाधिवेशनबाट २३ वर्ष सम्मको एकल नेतृत्व परिवर्तन हुने भएको छ । प्रजातन्त्र पुनस्र्थापनासंगै २०४७ सालमा पहिलो अधिवेशनबाट संगठनको नेतृत्वमा आएका लक्ष्मणबहादुर बस्नेतले पाँचौं राष्ट्रिय महाधिवेशनबाट औपचारिक बिदाई लिंदै नेतृत्व हस्तान्तरण गर्न …


