Category Archive: राष्ट्रीय समाचारहरू

चिठी घट्दै राजश्व बढ्दै

आनन्द पोखरेल भरतपुर, १३ भदौ जिल्ला हुलाक कार्यालय, चितवनले पाँच वर्ष अगाडिसम्म साप्ताहिक रुपमा करिब दुई हजार पाँच सय जति चिठीपत्रहरु दर्ता गरी पत्रवाहकलाई पठाउने गथ्र्यो । तर अहिले त्यस्तो छैन । हुलाकमार्फत आउने चिठीपत्रमा कमी आएको छ । भदौको पछिल्लो साप्ताहिक गणनामा एक हजार चार सय चिठी जिल्ला हुलाकमा दर्ता भएको कार्यालयले जनाएको छ …

Continue reading »

मुटु रोगको उपचार अब चितवनमै

प्रवीण दत्त चितवन मेडिकल कलेजले अत्याधुनिक नयाँ उपकरण भित्रयाएसँगै मुटु सम्बन्धी सम्पूर्ण रोगको उपचार चितवनमै हुने जनाएको छ । विगतमा यो अत्याधुनिक उपकरणको अभावमा मुटुको उपचार गराउन काठमाडौं तथा छिमेकी मुलुक भारत जानुपर्ने बाध्यता थियो । मेडिकल कलेजले आफ्नो छैठौं वार्षिकोत्सवको अवसर पारेर सात करोड रुपैयाँ पर्ने यो अत्याधुनिक उपकरण भित्र्याएको कलेजका प्रबन्ध निर्देशक डा. …

Continue reading »

Older posts «

» Newer posts