Category Archive: राष्ट्रीय समाचारहरू

हत्याबारे गाउँलेसँग सोधपुछ

काठमाडौँ, १३ भदौ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले कृष्णप्रसाद अधिकारीको हत्याका सम्बन्धमा छानविन गर्न गठित प्रहरी नायब उपरीक्षक सञ्जयबहादुर राउत कमाण्डको टोलीले अनुसन्धानको कारबाही अघि बढाएको र उक्त घटना देख्ने तथा सुनी थाहा पाउने चौध जना व्यक्तिसँग घटना विवरण कागज गराइसकेको जनाएको छ । कार्यालयका अनुसार राष्ट्रिय मानव अधिकार आयोगको सिफारिस र लिखित निर्देशन बमोजिम …

Continue reading »

औपचारिक अनुसन्धान शुरु भयो ः एसपी कार्की

कृष्ण प्रसाद अधिकारी हत्याको अनुसन्धानको विषय यतिबेला राष्ट्रिय रुपमा चर्चाको बिषय बनेको छ । अधिकारीका बुबा आमा छोराको हत्यामा संलग्न भएकाहरुलाई कार्बाहीको माग गर्दै आमरण अनसनमा बसिरहेका छन् । उनीहरुको स्वास्थ्य अवस्था अतिनै नाजुक भैसकेको छ । प्रमुख राजनीतिक दलका नेताहरु र अन्तरिम मन्त्रीपरिषद्का अध्यक्षसमेतले अनसन अन्त्य गर्न अनुरोध गरेपनि उनीहरु मानिरहेका छैनन् । यस्तो …

Continue reading »

Older posts «

» Newer posts