प्रवीण दत्त रत्ननगर, १६ भदौ व्यवसायिक केरा खेतीबाट राम्रो आम्दानी हुन थालेपछि यसतर्फ पूर्वी चितवनका किसानहरुको आकर्षण बढेको छ । रत्ननगर नगरपालिका, पदमपुर, जयमङ्गला, पिठुवा, जुटपानी लगायतका कृषकहरुले व्यवसायिक रुपमा गरेको केराखेतीबाट अहिले मुलुककै ५० प्रतिशत बजार धानेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । व्यवसायिक रुपमा केराखेती थाल्नु अघि थुप्रै चुनौती खेप्न बाध्य यहाँका …
Category Archive: राष्ट्रीय समाचारहरू
सौराहामा स्टार लेभलको होटल
सौराहा, १६ भदौ मुलुककै तेश्रो पर्यटकीय नगरि चितवनको सौराहामा करिव १६ करोड रुपैयाँको लगानीमा अत्याधुनिक तवरले निर्माण गरिएको ‘सेभेन स्टार’ नामको होटल आईतबारदेखि सञ्चालनमा आएको छ । उक्त होटलमा जिल्लामै पहिलो पटक मिनी क्यासिनो पनि राखिएको छ । सेभेन स्टार होटलका सञ्चालक माधव दुवाडीका अनुसार यो होटल चितवनकै पहिलो स्टार लेभलको होटल हो । आफुहरुले …


