आनन्द पोखरेल भरतपुर, १८ भदौ युवा तथा साना व्यवसायी स्वरोजगार कोष सचिवालयद्वारा लगानी गरिएको ऋणबाट युवाहरु गाई पालन तर्फ अग्रसर भएको देखिएको छ । कोषले सहकारी मार्फत तीन सय जना युवाहरुलाई ऋण प्रदान गरेकोमा दुई सय युवाहरुले गाई पालन गरिरहेका स्वरोजगार कोषका चितवन जिल्ला प्रमुख रामचन्द्र लम्सालले जानकारी दिएका छन् । स्वरोजगार बन्नको लागि ऋण …
Category Archive: राष्ट्रीय समाचारहरू
लक्ष्मीनारायण वस्त्रालयलाई साढे चार करोड कर
नारायणगढ, १७ भदौ नारायणगढको लक्ष्मीनारायण वस्त्रालयलाई राजस्व अनुसन्धान विभागले करिब साढे चार करोड रुपैयाँ कर तोकि भुक्तानीका लागि ताकेता गरेको छ । राजस्व छली गरेको आरोप लागेका वस्त्रालयका सञ्चालक लक्ष्मीनारायण श्रेष्ठलाई चार करोड ५८ लाख आठ सय २३ रुपैयाँ बुझाउनुपर्ने भनि गएको असार मसान्तमा राजस्व अनुसन्धान विभागबाट पत्र आएको थियो । ‘प्राथमिक कर निर्धारणका क्रममा …

