Category Archive: राष्ट्रीय समाचारहरू

चितवनमा विद्यालय बन्द गर्न शिक्षककै आलोपालो

सविता श्रेष्ठ भरतपुर, १८ भदौ – मुख्य माग ः तलब वृद्धि – ६१ हजार विद्यार्थी विद्यालय जान पाएनन् – अभिभावक संघ भन्छ– विद्यार्थीलाई निशाना नबनाउ – माग वार्ताबाट समाधान गर्न सकिन्छ ः प्याब्सन – जिशिअको ठहर ः विद्यालय बन्द गर्नु गलत संस्थागत विद्यालय शिक्षक युनियन इष्टु नेपाल, चितवनले मंगलबार चितवनका नीजि विद्यालयहरुकोे पठनपाठन बन्द गरेको …

Continue reading »

राजस्व वापत लक्ष्मीनारायणलाई ‘१२ करोड’ कर

अन्याय भयो ः उवासंघ चितवन सञ्चारपत्र सम्वाददाता नारायणगढस्थित लक्ष्मीनारायण वस्त्रालयलाई राजस्व अनुसन्धान विभागले करिब साढे चार करोड रुपैया“ कर तोकि भूक्तानीका लागि ताकेता गरेपछि चितवनका व्यवसायीहरु बिरोधमा उत्रिएका छन् । राजश्व छली गरेको आरोप लागेका बस्त्रालयका लक्ष्मीनारायण श्रेष्ठलाई चार करोड ५८ लाख आठ हजार आठ सय २३ रुपैया“ मूल्य अभिवृद्धि कर वापत बुझाउनुपर्ने भनि राजश्व …

Continue reading »

Older posts «

» Newer posts