Category Archive: राष्ट्रीय समाचारहरू

कृष्णप्रसाद अधिकारी हत्या घटनाका एक अभियुक्त पक्राउ

सञ्चारपत्र सम्वाददाता भरतपुर, २१ भदौ प्रहरीले गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्न भएको अभियोगमा शुक्रवार काठमाडौंको बागबजारबाट एकीकृत नेकपा (माओवादी) का कार्यकर्ता रामप्रसाद अधिकारीलाई पक्राउ गरेको छ । गोरखा फुजेल गाविस–४ का ३५ वर्षिय रामप्रसादलाई चितवनबाट खटिएको प्रहरी टोलीले दिउँसो २ बजे पक्राउ गरेको थियो । जिल्ला प्रहरी कार्यालय, चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक सञ्जय …

Continue reading »

शान्तिका लागि मार्चपास ः बादल

आनन्द पोखरेल भरतपुर, २१ भदौ नेकपा–माओवादीका महासचिव रामबहादुर थापा ‘बादल’ले शुक्रवार चितवनको राष्ट्रिय युवा जनस्वयम्सेवकको मार्चपासलाई सम्बोधन गर्दै यो शान्तिका लागि नयाँ अभियानको थालनी भएको बताएका छन् । आफुहरुले टेबलबाट पनि सहमति गर्ने प्रयास गरेको र अब सडकबाट पनि आन्दोलनको सुरुवात गरेको बादलले जानकारी दिए । मेची र भक्तपुरमा पनि शुक्रवार नै लालमोर्चाले मार्चपास गरेको …

Continue reading »

Older posts «

» Newer posts