Category Archive: राष्ट्रीय समाचारहरू

बामपन्थी अगुवा नरबहादुर खाडको निधन

चितवन २२ भाद्र बामपन्थी आन्दोलनका अगुवा नरबहादुर खाडको ७१ वर्षको उमेरमा आज विहान निधन भएको छ।उपचारको क्रममा भरतपुर अस्पतालमा विहान ३ वजे उहाको निधन भएको हो । चितवनको गीतानगर गाउ विकास समिति वडा नम्मर ६ केशरबाघ स्थायी घर भएका खाड हाल नेकपा एमालेको केन्द्रिय सल्लाहकार परिषदको सदस्य, नेकपा एमाले निकट जेष्ठ नागरीक मञ्चको केन्द्रिय संयोजक …

Continue reading »

पत्रकार पोखरेलमाथि लेख्दै नलेखेको समाचारलाई लिएर धम्की

पत्रकार सम्वद्ध संघसंस्थाको आपत्ति सञ्चारपत्र सम्वाददाता भरतपुर, २१ भदौ । पत्रकार हरिप्रसाद पोखरेललाई लेख्दै नलेखेको समाचारको विषयलाई लिएर केही व्यक्तिहरुले पटक पटक टेलिफोन गरी ज्यान लिने धम्की दिएकामा नेपाल पत्रकार महासंघ, चितवन शाखालगायत पत्रकार सम्वद्ध संघसंस्थाले आपत्ति जनाएका छ । नेपाल पत्रकार महासंघ, चितवनका अध्यक्ष जनक अर्याल, प्रेस चौतारी नेपाल, चितवनका अध्यक्ष शालिग्राम नेपाल, नेपाल …

Continue reading »

Older posts «

» Newer posts