भरतपुर, २२ भदौ प्रजातन्त्र सेनानी संघ, चितवनका उपाध्यक्ष मेघनाथ अर्यालको उपचारको क्रममा चितवन मेडिकल कलेजमा शनिवार विहान निधन भएको छ । उनी नेपाली कांग्रेस चितवन क्षेत्र नं. २ का सल्लाहकार समेत रहेका थिए । उच्च रक्तचापको विरामी रहेका अर्यालको विगत आठ दिन देखि सघन उपचार कक्षमा उपचार भइरहेको थियो । पूर्वी चितवनको जुटपानीका स्थायी बासिन्दा …
Category Archive: राष्ट्रीय समाचारहरू
पत्रकार धम्कीबारे पत्रकार मञ्चको आपत्ती
सञ्चारपत्र सम्वाददाता रत्ननगर २२ भदौ । पूर्वी चितवन पत्रकार मञ्च रत्ननगरले आज एक विज्ञप्ती जारी गरि चितवनका क्रियाशित पत्रकार तथा सञ्चारपत्र दैनिकका प्रकाशक÷सम्पादक हरिप्रसाद पोखरेललाई लेख्दै नलेखेको समाचारको विषयलाई लिएर केही व्यक्तिहरुले ज्यान लिने धम्की दिएको घटनाप्रति मञ्चको गम्भीर ध्यानार्कषण भएको जनाएको छ । अध्यक्ष होमनाथ सापकोटाद्वारा जारी विज्ञप्तीमा पत्रकार पोखरेलले लेख्दै नलेखेको समाचारका विषयमा …
