सञ्चारपत्र सम्वाददाता भरतपुर, २२ भदौ एकीकृत नेकपा (माओवादी) ले शनिबार आहन गरेको चितवन, गोरखा र उपत्यका बन्द चार घण्टामै फिर्ता लियो । गोरखाका कृष्णप्रसाद अधिकारीको हत्यामा सम्लग्न रहेको आरोपमा प्रहरीले शुक्रबार आफ्ना कार्यकर्ता रामप्रसाद अधिकारीलाई पक्राउ गरेको विरोधमा एमाओवादीले बन्द आव्हान गरेको थियो । बिहान आठ बजेबाट शुरु भएको बन्द दिउँसो १२ बजे खुलेको थियो …
Category Archive: राष्ट्रीय समाचारहरू
‘वीपीको सिद्धान्त जीवन्त’
नारायणगढ, २२ भदौ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डाक्टर रामशरण महतले प्रजातान्त्रिक प्रकृयाले पूँजीवादलाई पनि फालेर समाजबाद ल्याउने बताएका छन् । एकसयौं बीपी जन्मजयन्तीको अवसरमा प्रजातान्त्रिक विचार समाज चितवनले शनिवार नारायणगढमा आयोजना गरेको बीपी कोइरालाको राजनीतिक, साहित्यिक व्यक्तित्व विÈयक विचार गोष्ठीमा बोल्दै उहा“ले बीपीको सिद्धान्त आज पनि जिवन्त रहेको बताए । शोÈणको विरुद्धमा जन्मेको वाद …

