सञ्चारपत्र सम्वाददाता नारायणगढ, १९ भदौ चितवनको नारायणगढमा हिराको व्यापार पनि हुने भएको छ । ५० वर्षदेखि नारायणगढमा सुनचाँदी व्यवसाय गरिरहेको लोकमान एण्ड सन्सले शनिबारदेखि ‘डायमण्ड ज्वेलरी’ को पनि सुरुवात गरेको हो । नारायणगढको मिलनरोडमा रहेको लोकमान प्लाजामा ज्वेलरी सञ्चालनमा ल्याइएको सञ्चालक ज्ञानेन्द्रमान शाक्यले जानकारी दिए । टिसा ज्वेलरीको आधिकारिक बिक्रेताको रुपमा सञ्चालित हिराको गहना पसलले …
Category Archive: राष्ट्रीय समाचारहरू
कालिकाले १३ औँ वार्षिकोत्सव मनाउने
सञ्चारपत्र सम्वाददाता भरतपुर, १९ भदौ कालिका एफ.एम प्रा.लिले आफ्नो १३ औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरिने विविध कार्यक्रमहरु शनिबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । पत्रकार सम्मेलनमा बोल्दै एफ.एमका अध्यक्ष एवम् प्रबन्ध निर्देशक बिक्रम पाण्डले श्रोता, बिज्ञापनदाता र शुभ चिन्तकहरुको चाहना, सल्लाह सुझावलाई मध्यनजर गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे । आगामी असोज १ गतेबाट …


