काठमाडौँ, २३ भदौ । आठौँ साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताअन्तर्गत सेमिफाइनलको पहिलो खेलमा आज नेपालले अफगानिस्तानको सामना गर्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालमा साँझ ६ः३० बजे हुने सो प्रतियोगितामा समूह ‘ए’ को विजेता नेपालले समूह ‘बी’ को उपविजेता अफगानिस्तानको सामना गर्ने भएको हो । साताँै संस्करणको सेमिफाइनल खेलमा अगानिस्तानसँग एक शून्य गोलले हार बेहोरेको नेपाल यसपटक घरेलु …
Category Archive: राष्ट्रीय समाचारहरू
रहेनन् नरबहादुर खाँड
सञ्चारपत्र सम्वाददाता भरतपुर, २२ भदौ नेकपा एमाले केन्द्रीय सल्लाहकार कमिटि एवम् केन्द्रिय अनुशासन कमिटिका पूर्व अध्यक्ष नरबहादुर खाँडको शनिबार विहान निधन भएको छ । एमालेका पूर्व केन्द्रिय सदस्य समेत रहेका खाँडको ७१ वर्षको उमेरमा भरतपुर अस्पतालको सघन उपचार कक्षमा उपचारको क्रममा निधन भएको हो । गीतानगर– ६ केशरवाघका उनी लामो समयदेखी क्यान्सर रोगबाट पीडित थिए …


