नियम बिपरित एम्बुलेन्स विक्रि गरेको र भन्सार नतिरी किर्ते गरेर नयाँ एम्बुलेन्स खरिद गरेको आरोप सञ्चारपत्र सम्वाददाता भरतपुर, २६ भदौ जिल्ला प्रहरी कार्यालय, चितवनले चितवन अस्पताल प्रा. लि. को दुई वटा एम्बुलेन्स अनुसन्धानको लागि मंगलबार नियन्त्रणमा लिएको छ । ना १ ज ८८०९ नम्बर प्लेटको र अर्को नम्वर नखुलेको नयाँ एम्बुलेन्स गरी दुई वटा एम्बुलेन्स …
Category Archive: राष्ट्रीय समाचारहरू
बढ्दै लोपोन्मुख दुर्लभ चरा
मोहन बस्याल रत्ननगर, २५ भदौ पूर्वी चितवनको रत्ननगर– ७ मा रहेको टिकौली तालको संरक्षण तथा व्यवस्थापन गरेपछि ताल वरिपरि लोपोन्मुख दुर्लभ चराहरुको संख्या बढेको छ । टिकौली ताल क्षेत्रमा विगत चार वर्ष देखि नेपालमै दुर्लभ रहेका लोपोन्मुख पाँच प्रजातिका चरा र तिनका गुँडहरु प्रशस्त देखिन थालेको बर्ड एजुकेशन सोसाईटी चितवनका निवर्तमान अध्यक्ष बासु बिंडारीले जानकारी …


