आनन्द पोखरेल भरतपुर, २९ भदौ नेकपा (एमाले) का अध्यक्ष झलनाथ खनालले एमालेलाई पहिलो पार्टी बनाउन कुनै शक्तिले रोक्न नसक्ने बताएका छन् । युवासंघ नेपालको जिल्ला प्रहरी कार्यालय, चितवन अगाडि गेष्ट हाउस चौरमा शनिवार आयोजित राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै खनालले शान्तिपूर्ण जनक्रान्तिको नायक एमाओवादी र काँग्रेस हुन नसक्ने जिकिर गर्दै नेपालको परिवर्तनको मसिहा एमाले भएको …
Category Archive: राष्ट्रीय समाचारहरू
‘मेरो कथा’को प्रदर्शनबाट संकलित रकम क्यान्सर पीडितलाई
सञ्चारपत्र सम्वाददाता भरतपुर, २९ भदौ । भिजन नेपाल ईन्टरटेन्मेन्टले निर्माण गरेको नेपाली कथानक चलचित्र मेरो कथाको बिशेष प्रदर्शनबाट सङ्कलित रकम शनिवार क्यान्सर अस्पताल भरतपुरमा उपचाररत बालबालिकाहरुको सहयोगका लागि हस्तान्तरण गरिएको छ । सुदुरपश्चिमको बादी समूदायको वास्तविक कथामा आधारित उक्त चलचित्रको बिशेष प्रदर्शनीबाट सङ्कलन भएको रकम मध्ये ५० हजार रुपैया“ क्यान्सर सेवा समाजलाई हस्तान्तरण गरिएको हो …


