रत्ननगर, ३० भदौ नेकपा (एमाले)कोे युवा संगठन युवासंघ नेपालको चितवनमा आयोजित राष्ट्रिय कार्यकर्ता भेलाले संघका केन्द्रीय सचिव चन्द्र लामाको संयोजकत्वमा २५ सदस्यीय युथ फोर्स केन्द्रिय समिति घोषणा गरेको छ । युथ फोर्सको उपसंयोजकको जिम्मेवारी धु्रव आचार्य र सचिवको जिम्मेवारी दर्शन लामालाई दिइएको छ । युवासंघको विधान अनुसार २५ सदस्यीय युथ फोर्ससँगै निर्वाचनलाई ध्यानमा राख्दै एक …
Category Archive: राष्ट्रीय समाचारहरू
यात्रु ओर्लन नपाउँदै बसमा आगजनी
सञ्चारपत्र सम्वाददाता काभ्रे, ३० भदौ मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीका कार्याकर्ताले आइतबार काभ्रेको धुलिखेलमा एउटा यात्रुबाहक बस जलाएका छन् । माओवादीले मंसिर ४ गते हुने निर्वाचन प्रक्रियाप्रति असन्तुष्टी जनाउँदै आएको छ । छापामार शैलिमा आएका कार्यकर्ताहरुले मेलम्ची तर्फ जाँदै गरेको बा २ ख ५६७२ नम्बरको बसलाई अरनिको राजमार्ग अन्तर्गत धुलिखेल बसपार्क नजिकै जलाइदिएका हुन् …


