संघर्ष समिति भन्छ – जिशिअ बहानाबाजी गर्दैछन् सञ्चारपत्र सम्वाददाता भरतपुर, १ असोज विद्यालय व्यवस्थापन समितिको निर्णयबाट बालकुमारी कन्या उच्च माविले सात जना महिला शिक्षक निकालेको सम्बन्धमा गठित कार्यदलले तयार पारेको प्रतिवेदन सार्वजनिक गर्न बालकुमारी कन्या उमावि शिक्षक पुनर्वहाली संघर्ष समितिले जिल्ला शिक्षा अधिकारीसँग माग गरेको छ । आन्दोलन समितिले मंगलवार जिशिअ रमाकान्त शर्मासँग भेट गरि …
Category Archive: राष्ट्रीय समाचारहरू
बन्दको मारमा शैक्षिक क्षेत्र
साँढेको जुधाई बाच्छाको मिचाइ आनन्द पोखरेल भरतपुर, ३० भदौ आइतबार बिहानै गैंडाकोट (नवलपरासी) का विनय थापा नारायणगढको बालकुमारी कलेज आइपुगे । घरबाट पढ्न हिंडेका थापा कलेज आइपुग्दा झस्किए । कलेजमा फाट्टफुट्ट मात्र विद्यार्थी थिए । प्लस टुका विद्यार्थी यिनले बुझ्दा थाहा पाए, ‘बन्द रहेछ ।’ बिहान ९ बजे नारायणगढको लायन्सचोकमा कलेजको पोशाकमा भेटिएका उनी ट्वाल्ल …


