Category Archive: राष्ट्रीय समाचारहरू

लक्ष्मीनारायणले रुँदै भने, ‘१२ करोड कसरी तिरुँ ?’

सञ्चारपत्र सम्वाददाता नारायणगढ, २ असोज ‘सरकारले मेरो सम्पूर्ण जायजेथाको मूल्याङ्कन तीन करोड मात्रै गरेको छ । राजस्व अनुसन्धान विभागले भने १२ करोड रुपैया“ तिर् भन्छ’ बुधबार चितवनका तीन सय जना भन्दा बढी उद्योगी व्यवसायीका बीच आफू अन्यायमा परेको भन्दै नारायणगढका व्यापारी लक्ष्मीनारायण श्रेष्ठ हारगुहार गर्दै थिए । राजश्व अनुसन्धान विभागले नारायणगढमा श्रेष्ठले सञ्चालन गरेको लक्ष्मीनारायण …

Continue reading »

क्याब्बात बाबुराम !

सविता श्रेष्ठ भरतपुर, २ असोज पदमपुर ८ का ४४ वर्षीय बाबुराम के.सी कृषक हुन् । उनी आफ्नो मेहनत र समय च्याउ खेतीको लागि खर्च गर्छन् । च्याउ खेतीमा आफ्नो समय खर्चेका उनलाई च्याउले नै चिनाएको छ । १३ वर्षदेखिको निरन्तर खटाईले उनलाई सफल कृषकमा स्थापित गरेको छ । उनले आफ्नो परिचय एक व्यवसायिक कृषकको बनाएका …

Continue reading »

Older posts «

» Newer posts