Category Archive: राष्ट्रीय समाचारहरू

ड्यूटी नगरि जागिर पाक्छ गाविस सचिवको

प्रतिमा सिलवाल सेवाग्राहीले गाविस सचिवलाई भेट्नै गाह्रो कार्यालय छोडेर क्याम्पस पढाउन व्यस्त कर्मचारी समेत असन्तुष्ट गाविसमा नबस्ने सचिव भन्छन– मेरो जिम्मेवारी धेरै छ मंगलपुर, ३ असोज ÷ मंगलपुर गाउ“ विकास समितिका कर्मचारीहरुबीच समन्वय नहु“दा यहाँका बासिन्दाले गाविसबाट सरल र सहज रुपमा सेवा सुविधा पाउन सकेका छैनन् । एकै दिनमा सकिने कामको लागि पनि धेरै दिन …

Continue reading »

नरबहादुर–सर्वादेवी खाँड ट्रष्ट स्थापना

स्व. नरबहादुर खाँडको श्रद्धाञ्जली कार्यक्रम सम्पन्न चितवनमा कम्युनिष्ट पार्टी स्थापनामा खाँडको भूमिका महत्वपूर्ण सञ्चारपत्र सम्वाददाता गीतानगर, ३ असोज नेकपा (एमाले)का नेता स्व. नरबहादुर खाँडको तेह्रौं दिनको पुण्य तिथिमा बिहीबार श्रद्धाञ्जली कार्यक्रम आयोजना गरियो । कार्यक्रममा पार्टीका नेता तथा कार्यकर्ताहरुले स्व. खाँडप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरे । एमाले गीतानगर गाउँ कमिटीको आयोजनामा भएको श्रद्धाञ्जली कार्यक्रमका प्रमुख …

Continue reading »

Older posts «

» Newer posts