Category Archive: राष्ट्रीय समाचारहरू

तीजलाई भड्किलो नबनाउन प्रशासनको आग्रह

सञ्चारपत्र सम्वाददाता भरतपुर, २३ भदौ तीजलाई परम्परा र सँस्कृति धान्ने चाडका रुपमा लिन चितवनका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले आग्रह गरेका छन् । पछिल्लो समय तीज भड्किलो बन्दै गइरहेकाले पर्वका नाममा विकृति विसंगति भित्राउन नहुने भन्दै उनले सञ्चारमाध्यमलाई पनि आफ्नो आचारसंहितामा रहन अनुरोध गरे । जिल्ला प्रशासन कार्यालय चितवनमा बुधबार आयोजना गरिएको चितवनका टेलिभिजन सञ्चालक …

Continue reading »

स्काउटको ‘गाइड फेलोशिप’ अधिवेशन सम्पन्न

सञ्चारपत्र सम्वाददाता सौराहा, १९ भदौ अन्तर्राष्ट्रिय स्काउट तथा गाइड फेलोशिप–नेपालको शनिबार सौराहामा सम्पन्न पहिलो अधिवेशनले श्रीराम लामिछानेको अध्यक्षतामा १३ सदस्यीय समिति गठन गरेको छ । विश्वका २१ देशहरु स्काउटको गाइड फेलोशिपमा आवद्ध छन् । २५ देशहरु आवद्धताको तयारीमा छन् ।

Continue reading »

Older posts «

» Newer posts