Category Archive: राष्ट्रीय समाचारहरू

साक्षर चितवनको लागि दुई करोड ३२ लाख

आनन्द पोखरेल भरतपुर, ९ असोज चितवनलाई साक्षर जिल्ला बनाउनको लागि चालु आर्थिक वर्ष २०७०÷०७१ मा दुई करोड ३२ लाख ७९ हजार नौ सय ९० रुपैयाँ छुट्याईएको छ । चितवनका १५ वर्ष भन्दा माथि ६० वर्ष सम्मका उमेर समूहका व्यक्तिहरुलाई साक्षर बनाउन यो रकम खर्च गरिने जिल्ला शिक्षा कार्यालय, चितवनले जनाएको छ । गत आर्थिक वर्षमा …

Continue reading »

सवारी दुर्घटनामा एकै परिवारका ३ को मृत्यु,आफन्तले शव बुझेनन्

७ असोज, नवलपरासी । नवलपरासीको प्रगतिनगरमा सोमबार दिउँसो भएको सवारी दुर्घटनामा एकै परिवारका ३ जनाको मृत्यु भएको छ । भैरहवाबाट काठमाडौं जादै गरेको लु १ ख ७३६४ नम्बरको बसले दिउँसो करिब सवा ३ बजेतिर दलदले बजारमा ना १९ प ८३०४ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा दुर्घटना भएको हो । अर्को बसलाई ओभर टेक गर्ने क्रममा बसले …

Continue reading »

Older posts «

» Newer posts