असोज १५ बाट विशेष सुरक्षा योजना थपिंदै सञ्चारपत्र सम्वाददाता भरतपुर, १० असोज जिल्ला प्रहरी कार्यालय, चितवनले असोज १५ गतेदेखि कार्यान्वयन हुने गरि पुनः विशेष सुरक्षा योजना लागू गर्ने भएको छ । दशैं, तिहार र छठ पर्वलाई ध्यानमा राखेर कार्तिक मसान्तसम्म विशेष सुरक्षा योजना लागू गरिने चितवन प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रद्युम्न कुमार कार्कीले जानकारी दिएका …
Category Archive: राष्ट्रीय समाचारहरू
क्यान्सर अस्पतालमा कर्मचारीबीच विवाद
एमाले कार्यकर्ता सहित चार पक्राउ सञ्चारपत्र सम्वाददाता भरतपुर, ९ असोज वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुरमा कर्मचारीबीचको विवादमा प्रहरीले बुधबार साँझ नेकपा (एमाले) चितवन जिल्ला कमिटीका दुई जना सदस्य सहित चारजनालाई पक्राउ गरेको छ । क्यान्सर अस्पतालका कानुन अधिकृत गोकर्ण सापकोटा र वरिष्ठ अधिकृत एवम् अंकोलोजिष्ट अयोध्या पाठकबीच उत्पन्न विवादपछि त्यहाँ पुगेका एमाले जिल्ला सदस्यहरु …
