Category Archive: राष्ट्रीय समाचारहरू

पुलिसलाई पनि ‘बेकुफ’ बनायो क्यान्सर प्रशासनले

भरतपुर, १० असोज । विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको विवादका विषयमा पक्राउ गरिएका मध्ये अस्पतालकी वरिष्ठ अधिकृत अयोध्या कुमारी पाठकलाई सार्वजनिक अपराधको मुद्धा चलाउन अनुरोध गर्दै बिहीबार क्यान्सर प्रशासनले प्रहरीलाई जाहेरी पठायो । अस्पतालका कानुन अधिकृत गोकर्ण सापकोटालाई हातपात गरेको अभियोगमा सार्वजनिक अपराधको मुद्धा लगाउन माग गर्दै अस्पतालका कार्यकारी निर्देशक डा. लक्ष्मीनारायण सिंहले प्रहरीलाई पत्र …

Continue reading »

क्यान्सर अस्पतालको खल्लो वार्षिकोत्सवमा अध्यक्षको प्रश्न ः

निर्देशक ज्यू, कर्मचारीलाई खबर गर्न बिर्सेको त होइन ? प्रतिमा सिलवाल भरतपुर, १० असोज ‘कार्यकारी निर्देशकले अस्पतालका कर्मचारीहरुलाई निम्ता दिनै बिर्सेको त होइन ? यो अस्पतालमा छ सय जनाको हाराहारीमा कर्मचारी छौं । कार्यक्रम हलभने खाली, किन यस्तो ?’ विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका अध्यक्ष डा. भक्तमान श्रेष्ठ बिहीबार अस्पतालको वार्षिकोत्सवमा कार्यकारी निर्देशक डा. लक्ष्मीनारायण …

Continue reading »

Older posts «

» Newer posts