Category Archive: राष्ट्रीय समाचारहरू

मूल्य बढाउन दवाव दिंदै खसीको मासु बिक्री बन्द

प्रतिमा सिलवाल भरतपुर, ९ असोज चितवनमा खसीको मासु व्यवसायीले दशैंको मुखमा मासुको मूल्य बढाउन दवाव दि“दै व्यवसाय बन्द गरेका छन् । उनीहरुले पा“च दिनयता खसीको मासु बिक्री गरेका छैनन् । मूल्य बढाउने व्यवसायीको प्रस्ताव जिल्ला प्रशासनले नमानेको भन्दै व्यवसायीहरुले व्यवसाय बन्द गरेर बसेका हुन् । गएको वर्ष यसै समयमा खसीको मासुको मूल्य बढाइएको थियो । …

Continue reading »

अधिकारीलाई तेस्रो पटक म्याद थप

सञ्चारपत्र सम्वाददाता भरतपुर, १० असोज गोरखा फुजेलका कृष्ण अधिकारीको हत्या प्रकरणमा पक्राउ परेका रामप्रसाद अधिकारीलाई अनुसन्धान गर्न जिल्ला अदालत चितवनले बिहीबार तेस्रो पटक म्याद थप गरेको छ । अदालते रामप्रसादलाई पा“च दिनको लागि म्याद थप गरेको हो । अधिकारीलाई थुनामा राखेर अनुसन्धान गर्न चितवन प्रहरीले भदौ ३१ गते दश दिन म्याद पाएको थियो । त्यसपछि …

Continue reading »

Older posts «

» Newer posts