सञ्चारपत्र संवाददाता भरतपुर, १२ असोज । कुरियर सेवा सञ्चालकहरुले सुचनाका विद्युतीय सञ्चार माध्यमको विकास बढेस“गै आफ्नोे कारोबार आधाले घटेको बताएका छन् । सुरुआती समयमा चालीस हजार वटाको हाराहारीमा दैनिक पार्सल एक ठाउ“बाट अर्को ठाउ“मा उनीहरुले पठाउने गर्थे । तर, अहिले दैनिक बढीमा बीस हजार पार्सल मात्रै कुरियर मार्फत पठाउने गरिएको छ । नेपाल कुरियर सेवा …
Category Archive: राष्ट्रीय समाचारहरू
देवानी’ प्रकृतिका मुद्दा ढिलो फछ्र्यौट
सञ्चारपत्र सम्वाददाता भरतपुर, ११ असोज चितवन जिल्ला अदालतले दुई वर्षयता दर्ता भएकामध्ये एक हजार वटा भन्दा बढी मुद्दा फछ्र्यौट गर्न सकेको छैन । अदालतमा दुई वर्षयता दर्ता भएका मुद्दामध्ये एक हजार ५४ वटा मुद्दा अझै फछ्र्यौट नभएका हुन् । फछ्र्यौट नभएका मध्ये पा“च सय ५८ वटा मुद्दा एक वर्षयताका छन् भने बा“की वर्षदिनभन्दा बढीका हुन् …

