प्रवीण दत्त नारायणगढ, १६ असोज उपराष्ट्रपति परमानन्द झाले निर्वाचन सुरक्षा सवालको विषयमा कसैले अवरोध पु¥याए सरकार चुप लागेर नबस्ने बताएका छन् । भरतपुर विमानस्थलमा बुधबार रिपोर्टस क्लब चितवन शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा उपराष्ट्रपति झाले कसैले निर्वाचन बिथोल्न खोजे सरकार मौन तथा आँखा चिम्लेर बस्ने नभई सरकारसँग भएको सबै संयन्त्र केन्द्रित गरेर भएपनि निर्वाचन सम्पन्न …
Category Archive: राष्ट्रीय समाचारहरू
एमालेका ‘बागी’ उम्मेदवार भेटवाल अस्वस्थ
चितवन । चितवन क्षेत्र नं. १ मा एमालेका तर्फबाट ‘बागी’ उम्मेदवार बनेका जागृतप्रसाद भेटवाल थप अस्वस्थ भएका छन् । उनी क्यान्सर रोगबाट पीडित थिए । क्षेत्र नं. १ मा पार्टी स्थायी समितिले भेटवालको सट्टामा सुरेन्द्र पाण्डेलाई उम्मेदवार बनाउँदै आएपछि उनी तनावमा परेका थिए । आज प्रत्यक्षतर्फ उम्मेदवारी दिन लागेका भेटवाल पूर्वी चितवनमा बढि चुनावी प्रचार …

