Category Archive: गैरआवासीय नेपाली

पत्रकार महासंघलाई आर्थिक सहयोग

भरतपुर, २८ फागुन गैर आवासीय नेपाली संघ (एनआरएनए) कतारका सल्लाहकार आरके शर्माले नेपाल पत्रकार महासंघ, चितवनमा पुस्तकालय स्थापनाका लागि साढे तीन लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन् । गैर आवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद् मिडिया टास्क फोर्स सदस्य रवि रोषीको पहल र पत्रकार महासंघ कतार शाखाको समन्वयमा शर्माले सो रकम बिहीबार एक कार्यक्रमका बीच …

Continue reading »

सूर्य पाठक : जो राजनीति गर्न जापानबाट फर्के

शेखर अधिकारी काठमाडौं, आश्विन १२ – सूर्य पाठक, ३८ । जापानको नेपाली समूदायमा चिनिएका युवा पाठक डाक्टर उपाधिसहित स्वदेश फर्केका छन् । जापानका राम्रा अवसर र सुविधासहितको जीवनशैली त्यागेर फर्केका उनलाई अब राजनीतिकर्मीकोरुपमा नेपालमै भेटिनेछ । ‘राजनीतिकर्मीमात्र नभनौं,’ अनामनगरमा भेटिएका डा. पाठकले भनिहाले, ‘एकडेमिक फिल्डमा उत्तिकै रहन्छु ।’ नेपाली राजनीतिमा पढेलेखेकाहरु नगण्य छन् । अझ …

Continue reading »

Older posts «

» Newer posts