Category Archive: स्थानीय समाचारहरू

द्वन्द्वपीडितको पहिचान नपाउँदा राहतबाट वञ्चित

दुई वर्षदेखि द्वन्द्वपीडित छनोट कार्यदलको बैठक बस्न नसकेपछि राहतका लागि निवेदन दिएका १ हजार ८ सय द्वन्द्वपीडितको टुंगो नलाग्दा राहत पाउन सकेका छैनन् । जिल्लास्तरीय कार्यदलले टुंगो लगाउन नसक्दा वास्तविक पीडितहरू राहत पाउनबाट वञ्चित भएका हुन् । कार्यदलले पीडित भनेर सिफारिस गरेको नाम पनि मन्त्रालयबाट पास नभएकाले पनि राहत नपाएको पीडितहरूले गुनासो गरेका छन् । …

Continue reading »

जिल्ला प्रहरी कार्यालयमै ब्लफकलको हैरानी

परासी, १२ चैत । प्रहरी कार्यालयमा समेत ब्लफकल आएर प्रहरीसमेत हैरानी पर्छन् भन्ने सुन्दा अचम्म लाग्न सक्छ तर नवलपरासी जिल्ला प्रहरी कार्यालयका प्रहरी यो समस्या झेल्न बाध्य छन् । ब्लफकल आएर हैरानीमा पर्ने अधिकांश व्यक्ति आफूले भोग्नु परेको समस्या र त्यसरी कल गरेर हैरानी पार्ने व्यक्तिको खोजी गरी पाऊँ भन्दै प्रहरीसमक्ष गुहार्न आउँछन् । तर …

Continue reading »

» Newer posts